सर्लाही झडप : मृतकलाई शहीद घोषणा नगरेसम्म शव उठाउँदैनौं

काठमाडौं । सर्लाहीमा भएको झडपमा संलग्नहरुलाई कारबाही नगरेसम्म मृतकको शव नउठाउने नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले बताएका छन् । सर्लाहीको रामनगर ४ मा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा रामविलास महतोको मृत्यु भएको छ । उनी वडाध्यक्ष रामनरेश महतोका काका हुन् । रामनरेशलाई नेकपाका कार्यकर्ताले सोमबार कुटपिट गरेका थिए । त्यही विषयलाई लिएर मंगलबार दुई दलका कार्यकर्ताबीच फेरि झड... थप पढ्नुहोस्