साकिनी र घुँगीका परिकार : जीवनस्तरमा सुधार

◊ राजाराम कार्की ◊ काठमाडौं । नवलपरासी, कावासोती नगरपालिका–१५ का थारु र बोटे समुदायको जीवनस्तरमा सुधार आएको छ । उनीहरु खुशी छन् । उनीहरुले छोराछोरीको शिक्षा र स्वास्थ्यमा कुनै कमी र अभाव हुन दिएका छैनन् । स्वयं रोजगारका लागि कतै भौँतारिनु परेको छैन । लोपोन्मुख स्थानीय अनदी धानको चामलबाट तयार पारिने चिचर, कुखुरा ( साकिनी ) हाँस, माछा र घुँगीबाट तयार पारिएका स्वादिष्ट परिकार बिक्रीबाट उनीहरुको जीवन... थप पढ्नुहोस्