अमार्क एशिया प्यासिफिकको उपाध्यक्षमा सुवास खतिवडा !

काठमाडौँ । सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडा सामुदायिक रेडियोहरुको विश्व सङ्गठन अमार्क एशिया प्यासिफिकको उपाध्यक्ष पदमा निर्वाचित भएका छन । इण्डोनेशियाको जाकार्तामा सम्पन्न अमार्कको चौथो सम्मेलनबाट उनी सो पदमा निर्वाचित भएका हुन ।रेडियो धादिङका संस्थापक मध्येका एक नवनिर्वाचित उपाध्यक्ष खतिवडा सामुदायिक रेडियोका अभियन्ता हुन । सो पदमा भारतका रामनाथ भाट अध्यक्ष पदमा निर्वाचित भएक... थप पढ्नुहोस्