fbpx

न्युयोर्क र जेनेभाका लागि स्थायी प्रतिनिधि नियुक्त

काठमाडौं । न्युयोर्क र जेनेभाका लागि स्थायी प्रतिनिधि नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्र संघको न्युयोर्कस्थित स्थायी प्रतिनिधिमा अमृतबहादुर राई र जेनेभास्थित स्थायी प्रतिनिधिमा मणिप्रसाद भट्टराईलाई नियुक्त गरेकी हुन् । ती पदमा सरकारले सिफारिस गरेपछि उनीहरु संसदीय सुनुवाई समितिबाट अनुमोदन भएका थिए । राष्ट्रपति कार्यालयका अनुसार उनीहरुलाई संविधानको धारा २ सय ८२ अनुसा... थप पढ्नुहोस्