अमेरिकाद्वारा इरान विरुद्ध ताजा नाकाबन्दीको घोषणा

४ साउन, एजेन्सी । अमेरिकाले इरान विरुद्ध ताजा नाकाबन्दीको घोषणा गरेको छ । इरानको व्यालेष्टिक मिसाइल कार्यक्रम र आतंकवादी संगठनलाई सहयोग गरेको आरोप लगाउंदै अमेरिकाले नाकाबन्दीको घोषणा गरेको हो । अमेरिकी विदेश मन्त्रालयले नाकाबन्दीबाट इरानका १८ कम्पनी र विभिन्न व्यक्तिहरु प्रभावित हुने जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा सिरियाली सरकार र हिज्बुल्लाह, हमास जस्ता समुहलाई सहयोग गरेको भन्दै इरानको आलो... थप पढ्नुहोस्