अमेरिकासँगको व्यापार विवादलाई अन्त्य गर्ने चीनको प्रयास

काठमाडौं । अमेरिकासँगको व्यापार विवादलाई सन् २०१९ भित्रमा सही दिशामा ल्याउने चीनका वाणिज्य मन्त्रीले चिनियाँ सञ्चारमाध्यमलाई बताएका छन् । अमेरिकी वार्ता टोलीसँग भएका कुराकानीले व्यापार विवादलाई सुल्झाउने आधार तय भएको मन्त्री झोङ सानले बताएको सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच अर्जेन्टिनामा भएका सहमतिलाई आधार बनाएर वार्तामा छलफ... थप पढ्नुहोस्

वेदलाई साछी राखेर अमेरिकामा ह्यारीको शपथ

वाशिङ्गटन डिसी । अमेरिकाको राज्यतहको डेलिगेटमा विजयी भएका ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिएका छन । उनले हिन्दूधर्मको मूलग्रन्थ वेदलाई हातमा लिएर शपथ लिएका हुन् । मेरिल्याण्डको  राजधानी एनापोलिसमा आयोजित एक समारोहमा अन्य डेलिगेटसँगै भण्डारीले पनि शपथ लिएका थिए । डेलिगेट भण्डारीले भने “मैले अमेरिकामा आएर यो तहको सफलता हासिल गर्छु भन्ने सोचेको थिइनँ, तर अमेरिकाले मलाई दिएको... थप पढ्नुहोस्

कोइराला प्रतिष्ठानको शाखा स्वदेश तथा विदेशमा

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित ‘जिपी कोइराला फाउण्डेशन’ले स्वदेश तथा विदेशमा शाखा विस्तार गरेको छ । कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यका साथ स्थापना भएको प्रतिष्ठानले नेपालका सात प्रदेश र विदेशका विभिन्न मुलुकमा आफ्नो शाखा विस्तार गरेको हो । प्रतिष्ठानका अध्यक्ष सुजाता कोइरालाले जिल्लास्तरसम्म श... थप पढ्नुहोस्

सञ्चारकर्मी रवि लामिछानेको सम्बन्ध बिच्छेद, दुनियाँको घर मिलाए तर किन आफ्नै मिलाउन सकेनन् ?

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी ईशाको सम्बन्ध बिच्छेद भएको छ । लामिछानेले पत्नी ईशासँग करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध टुंग्याएका छन् । ईशासँग रविले केही दिनअघि मात्रै डिभोर्स गरेका हुन् । रवि र ईशाका दुई छोरी छन् । दुबै छोरीको जिम्मेवारी आफूले लिएको रविको भनाइ छ । रविसँग डिभोर्सपछि ईशा एक हप्ता अगाडि अमेरिका फर्किसकेकी छन् । रविले श्रीमतीसँग डिभोर्सको कारण भने खुलाउन च... थप पढ्नुहोस्

प्रधानमन्त्रीको सचिवालयमा चीनको पहुँच !

चीन र भारतका नेताहरू गला मिलाएर दिल मिलाउने प्रयासमा ! ♠ इन्द्र रिजाल ♠ काठमाडौं । हाल एउटा खैलाबैला चलिरहेको छ विदेशी सर्कल र तिनका अघोषित दूतहरूका बीच । प्रधानमन्त्रीको सचिवालयमा निर्माण गर्न लागिएको अत्याधुनिक सञ्चार प्रविधियुक्त ‘कार्यवाही कक्ष’ (अपरेशन रुम) का लागि आवश्यक सम्पूर्ण उपकरण जडान गर्न चीनको हुवावे कम्पनीसँग दुईपक्षीय सम्झौता गरिएपछि यो खैलाबैला मच्चिन थालेको हो । तर सो ठेक्... थप पढ्नुहोस्

थाहा पाउनुहोस्, सन् २०१८ का विश्व चर्चित दश घटना

काठमाडौं । वर्ष सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी भए । वर्षभरीका चर्चित मुख्य घटनाक्रमहरुको सूचीमा राजनीतिक घटनाहरु नै धेरै भएका छन् । त्यस बाहेक हिंसात्मक, आपराधिक तथा अन्य विभिन्न घटनाहरु पनि चर्चाको शिखरमा पुग्न सफल भएका छन् । यस बर्षका मुख्य केही घटनाहरुको यहाँ संक्षेपमा स्मरण गरिएको छ । १.इन्डोनेसियामा दुई हजारको ज्यान लिने ... थप पढ्नुहोस्

कोरिया-अमेरिका स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा

सेजोङ । दक्षिण कोरियाले संयुक्तराज्य अमेरिकासँगको संशोधित स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा आउने जनाएको छ । कोरियाली अधिकारीहरुले नयाँ सम्झौताले बाणिज्य र लगानीमा सुधार ल्याउने तथा दुबै देशबीचको मित्रतालाई अझ फराकिलो बनाउने विश्वास व्यक्त गरेका छन् । दुबै मुलुकले मङ्गलबार उक्त नयाँ सम्झौताका बारेमा लिखित सूचना आदानप्रदान गर्ने तयारी भएको छ । कोरियाली व्यापार, उद्योग तथा ऊर्जा ... थप पढ्नुहोस्
chinese president and unmin chief Ian Martin

किन आए ईयान मार्टिन ? चिनियाँ राष्ट्रपति र जापानी विदेशमन्त्रीको भ्रमण नजिकिदै

भित्रभित्रै भईरहेका भ्रमण र कुटनीतिक सल्बलाहट ! ◊ विशेष संवाददाता ◊ काठमाडौं । जापानी विदेशमन्त्री तारो कोनो आगामी जनवरी ९ (पुस २५ गते) नेपालको दुई दिने औपचारिक भ्रमणमा आउन लागेका छन् । जापानको श्रमबजारमा नेपालीहरूलाई रोजगारी दिन हालसालै खुला गरिएको परिप्रेक्षमा यो भ्रमणको प्रयोजन त्यतिमा मात्र सीमित नभएको दावी विज्ञहरूको छ । जापानी विदेश मन्त्री कोनो नेपाल भ्रमण गर्न इच्छुक रहेको ज्ञात भएपछि गत... थप पढ्नुहोस्

पराराष्ट्रमन्त्री अमेरिका जाँदै, १६ वर्षपछि उच्चस्तरीय वार्ता

काठमाडौँ । १६ वर्षपछि नेपाल र अमेरिकाबीच उच्चस्तरीय वार्ता हुने भएको छ । अमेरिकी समकक्षी माइक आर पोम्पियाको निमन्त्रणामा जान लागेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ३ र ४ पुसमा उच्चस्तरीय वार्ता गर्नेछन् । भ्रमणकै अवसरमा बस्ने परराष्ट्रसचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा दुई देशको सम्बन्धका सबै पक्षबारे छलफल हुनेछ । लामो समय छिमेक भारत र चीन मामिलामा केन्द्रित भएको ने... थप पढ्नुहोस्

हुवावेकी कार्यकारीलाई अदालतबाट जमानत

काठमाडौं । क्यानाडाको एक अदालतले चिनीया दूरसञ्चार कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई हिजो शर्त सहितको जमानत दिएको छ । अमेरिकी अनुरोधमा भ्यानकुभरमा पक्राउ पर्नुभएकी मेङको विषयलाई लिएर चीन र अमेरिकाबीचको सम्बन्धमा तनाब सिर्जना भएको थियो । अदालतले मेङमाथि ७५ लाख अमेरिकी डलर जमानत माग गरेको छ । साथै, पासपोर्ट क्यानाडेली सरकारलाई बुझाउन र विद्युतीय अनुगमन गरिने अदालतको आदेश छ । चीनले... थप पढ्नुहोस्
1 2 3 5