र्‍यान्डी बेरी नेपालका लागि अमेरिकी राजदूत नियुक्त

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूतमा र्‍यान्डी बेरी नियुक्त भएको नेपाल स्थित अमेरिकन राजदुतावासले जानकारी दिएको छ । अमेरिकी दूतावासले उसको फेसबुक पेजमा लेखेको छ, 'नेपालको लागि नयाँ अमेरिकी राजदूतको रूपमा अक्टोबर ३ मा शपथ लिनुभएका र्‍यान्डी बेरीलाई हार्दिक बधाई। यसअघि पनि वहाँले डेपुटी चिफ अफ मिसनको रूपमा सन् २००७ देखि २००९ सम्म काम गरीसक्नुभएको छ । नवनियुक्त राजदूत बेरीलाई नेपालमा स्वागत गर... थप पढ्नुहोस्