fbpx

अमेरिका-मेक्सिको सहमति सम्झौता असावधानीरुपमा सार्वजनिक

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँग गरिएको आप्रवासीसम्बन्धी एउटा सहमतिको केही विवरण असावधानीवश सार्वजनिक गरेका छन्। संवाददाताहरूसँग बोल्दै उनले आप्रवासी नियन्त्रण गर्ने योजनाबारे विस्तृत विवरण दिन अस्वीकार गरेको बिबिसीले जनाएको छ । मेक्सिकोलाई सही समयमा त्यो घोषणा गर्न दिन आफूले चाहेको उनको भनाइ थियो। तर उनले उक्त कुरा त्यस बेला बताए जुन बेला उनले एउटा पाना हातमा लिएर हल्लाइ... थप पढ्नुहोस्

आज राष्ट्रपति ट्रम्प राजकीय भ्रमणका लागि बेलायत जाँदै, विरोधमा प्रदर्शनको तयारी !

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राजकीय भ्रमणका लागि बेलायत जाँदै छन् । ट्रम्प स्थानीय समय अनुसार 'आज' सोमबार बिहान बेलायत पुग्ने कार्यक्रम रहेको छ । त्यहाँ ट्रम्पले तीन दिन बिताउने छन् । एयर फोर्स वनको विमान मार्फत ट्रम्प बेलायत पुग्ने छन् । ट्रम्पका साथमा प्रथम महिला मिलानिया ट्रम्प पनि भ्रमणमा सहभागी हुँदै छिन् । बेलायतकी महारानी एलिजाबेथले सोमबार बेलुका ट्रम्प र मिलानियाको सम्मानमा... थप पढ्नुहोस्

आगामी सोमबारदेखि ट्रम्प बेलायतको राजकीय भ्रमणमा, सुरक्षाका लागि २ अर्ब !

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सोमबारदेखि बेलायतको राजकीय भ्रमणका गर्ने भएका छन् । भ्रमणका बेला करिब २ अर्ब ३९ करोड ४१ लाख ३ हजार ८ सय ४ नेपाली रुपैयाँ बराबर सुरक्षाका लागि खर्च हुने स्रोतले बताएको छ । ट्रम्प बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निमन्त्रणामा बेलायत भ्रमणमा जान लागेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । विविसीमा उल्लेख समाचार अनुसार ह्वाइट ह... थप पढ्नुहोस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धक्का : नेपाली १.१७ विलियन डलर नोक्सान

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापारबाट १.१७ विलियन डलर नोक्सानी बेहोर्नुपरेको खुलासा भएको छ । नेपाली रुपैयाँलाई आधार मान्ने हो भने यो बजेट १ खर्ब रुपैयाँभन्दा बढी हुन आउँछ । न्युयोर्क टाइम्सले राष्ट्रपति ट्रम्पले बुझाएको आयकर दस्तावेजका आधार यो निश्कर्षसहितको समाचार बाहिर ल्याएको हो । डोनाल्ड ट्रम्पलाई सबैभन्दा बढी व्यापार घाटा सन् १९८५ देखि १९९४ सम्मको अवधिमा भएको देखिन्छ... थप पढ्नुहोस्
trump-going-to-meet-kim

ट्रम्पले किमलाई पठाए चिठ्ठी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई गत हप्ता पत्र पठाएका छन् । वासिङटन र प्योङयाङबीच भइरहेको परमाणु निःशस्त्रीकरण वार्तामा संलग्न स्रोतको हवाला दिँदै सिएनएनले जनाएको छ । दुई पक्षले ट्रम्प र किमको दोस्रो भेटको तयारीबारे छलफल भइरहँदा ट्रम्पको यो पत्र प्योङयाङ पुगेको हो ।   अमेरिकी उच्च प्योङयाङसम्म पुगेर हातैले पत्र किमसम्म पुर्याएका थिए । दुई देशबीचको छल... थप पढ्नुहोस्

हेजबुल्लाहको सुरूङ नष्ट गर्ने अभियानमा अमेरिकाको सहयोग

वासिङटन । इरानको समर्थन प्राप्त लेबनानी सिया मुसलमानहरूको राजनीतिक तथा अर्धसैनिक संगठन, हेजबुल्लाह समूहको सुरूङ नष्ट गर्ने इजरायली सैनिकको अभियानमा अमेरिकाले पूर्ण सहयोग गर्ने वासिङ्टनले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन बोल्टनले भने, “अमेरिकी सरकार इजरायलको सार्वभौमसत्ताको सुरक्षा प्रयासमा पूर्णरूपमा इजरायलको पक्षमा उभिने छ ।” अमेरिकाले इरान र यस क्... थप पढ्नुहोस्

पाकिस्तानी प्रधानमन्त्रीलाई अमेरिकी राष्ट्रपतिको पत्र

इस्लामावाद । अफगानिस्तानको युद्ध अन्त्यका लागि वार्ताको पहल गरिदिन आग्रह गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र पठाएका छन् । पाकिस्तानका विदेश मन्त्रीले सोमबार दिएको जानकारी अनुसार ट्रम्पले अफगानिस्तानको समस्या समाधानका लागि पत्रमा विषेश चासो व्यक्त गरेका छन् । अफगानिस्तानमा १७ बर्षदेखि जारी द्वन्द्व अन्त्य गर्न शान्ति वार्ता मार्फत् प्रभावकारी कद... थप पढ्नुहोस्

आउँदो वर्षको सुरुमा ट्रम्प र किमको भेटवार्ता हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँग आउँदो वर्षको सुरुमा भेटवार्ता हुने गरी तयारी भइरहेको बताएका छन् । ट्रम्पले आउँदो वर्षको जनवरी वा फेब्रुअरीमा किमसँग भेटवार्ता हुने बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । वार्ताको स्थान भने अहिले नै तय भएको छैन, तर तीन स्थानबारे चर्चा भइरहेको उनले बताए । अहिले उत्तर कोरिया तथा नेता किमसँग आफ्नो सम्बन्ध निकै ... थप पढ्नुहोस्

राष्ट्रपति ट्रम्पको विरोधले भरिएको पुस्तक सार्वजनिक, उत्तर कोरियाली नेतासँग कुरागर्न चाहन्छु : ट्रम्प

२३ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनको विषयमा आधारित रहेर हालैमात्र प्रकाशन गरिएको एक पुस्तकलाई काल्पनिक पुस्तक भनेका छन् । उनलाई सो पुस्तकमा अस्थिर मानिस र राष्ट्रपति पद सम्हाल्नका लागि असक्षम व्यक्ति भनेर टिप्पणी गरिएको छ । तर यसलाई उनले एउटा पुस्तक कति काल्पनिक हुन्छ भनेर सोही पुस्तकलाई हेरे हुने प्रतिक्रिया दिएका हुन् । उनले आफू राष्ट्रपति पद सम्हाल्न सक्षम रहेको भन्द... थप पढ्नुहोस्

व्याननले मानसिक सन्तुलन गुमाएको राष्ट्रपति ट्रम्पको टिप्पणी, रुससँगको सम्बन्धबारे अमेरिकी विशेष संयन्त्रको खोजी जारी

२१ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्वप्रमुख रणनीतिकार स्टिभ ब्याननले आफू ह्वाइट हाउसबाट बाहिरिएपछि मानसिक सन्तुलन गुमाएको टिप्पणी गरेका छन् । हालै एउटा पुस्तकमा ब्याननलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पका छोरा डोनल्ड जुनिअर र एउटा रुसी समूहबीच अमेरिकी राष्ट्रपति चुनावको अभियानका क्रममा भएको भेटवार्ता ’देशद्रोहपूर्ण’ र ’मुलुकविरोधी’ भएको उल्लेख गरिएको थियो । यसै बिषयला... थप पढ्नुहोस्
1 2