fbpx

भेनेजुएलाले भित्र्याएको संकट र प्रचण्डको अत्यास !

ने क पालाई दुईतिहाई मतको औचित्य र सान्दर्भिकतामा प्रचण्डबाटै औंला ठड्याएर प्रश्न उठाउने कामको उद्घाटन # बिक्रमभान्जा योञ्जन # काठमाडौं । प्रचण्डले १ दशकसम्म नेपाली जनतालाई आतंकित बनाइरहे । आजकाल आतंकित हुने उनको पालो आएजस्तो छ । दुई हप्ता पनि बितेको छैन, नेपाल बहसले ‘कम्युनिस्ट सरकार गम्भीर दुर्घटनाको डिलमा’ शिर्षकको एउटा समाचार विश्लेषण प्रकाशित गरेको थियो, त्यसमा भेनेजुएलाबारे बढता बाठो हुने ह... थप पढ्नुहोस्

प्रमको भारत भ्रमण स्वीकृत, अमेरिकी सरकारको करीब ५० करोड डलरको सहयोग स्वीकार्ने निर्णय

२० चैत, काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र भारतको राजकीय भ्रमणलाई स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले यही चैत २३ देखि २५ गतेसम्म भ्रमण हुन लागेको प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । बैठकले चिकित्सा शिक्षासम्बन्धी तथा सत्य निरुपण... थप पढ्नुहोस्