पुटिनसँगको कुराकानीसम्बन्धी विवरण नलुकाएको राष्ट्रपति ट्रम्पको दावी

 एजेन्सी । रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको कुराकानीसम्बन्धी विस्तृत विवरण लुकाएको भन्ने आरोप अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अस्वीकार गरेका छन्। निर्वाचनका बेला आफूले कुनै पनि गतिविधि गोप्य नराखेको उनको जिकिर छ। अमेरिकी पत्रिका द वाशिङटन पोस्ट पत्रिकाका अनुसार सन् २०१७ मा पुटिनसँग भएको कम्तीमा एउटा भेटवार्तापछि ट्रम्पले आफ्ना अनुवादकका टिपोट आफैँसँग राखेका थिए। सन् २०१६ को चुनावअघि पुटिनसँगक... थप पढ्नुहोस्

अमेरिकी महान्यायधिवक्ता सेसन बर्खास्त

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई बर्खास्त गरेका छन्। बुधबार ट्विट गर्दै ट्रम्पले उनलाई बर्खास्त गरेको जानकारी दिएका हुन्। ट्रम्पले सो पदमा म्याथ्यु ह्वीटेकरलाई नियुक्त गरेका छन्। ट्विट मार्फत राष्ट्रपति ट्रम्पले सेसन्सले पुर्याएको सेवाका लागि धन्यवाद व्यक्त गर्दै उनको सफलताको कामना समेत गरेका छन्। बर्खास्त भएका जेफरसनले आफुले ट्रम्पको आग्रहमा राजिनाम... थप पढ्नुहोस्