अमेरीकन बाबु मेड इन नेपालको ट्रेलर सार्बजनिक

काठमाडौं । अमेरीकामा छायांकन गरिएको चलचित्र अमेरीकन बाबु मेड इन नेपालको ट्रेलर सार्बजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा अमेरीका बस्ने नेपालीहरुकै कथा समेटिएको छ भने चलचित्रमा अमेरीकामा मै रहदै आएका नेपाली कलाकारहरुलाइ अभिनय रहेको छ । चलचित्र अमेरिकन बाबु मेड इन नेपालको निर्देशक तथा सम्पादक ईश्वर थापा हुन्। ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.का लागि राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीको निर्मा... थप पढ्नुहोस्