fbpx

मन्दिरमा महिला प्रवेश गर्न लाग्दा झडप

भारत । भारतको एउटा मन्दिरमा महिलाहरू प्रवेश गर्न लाग्दा झडप भएको छ । परम्परागतरूपमा महिलालाई निषेध गरिएको सो मन्दिरमा परम्पराविपरित प्रवेश गर्न लागेको भन्दै अवरोध भएपछि झडप भएको हो । अदालतले मन्दिरमा प्रवेश गर्न दिनुपर्ने आदेश केही समय पहिले दिएपछि अहिले महिलाहरू मन्दिर प्रवेश गर्न खोजे पनि स्थानीयले प्रवेश गर्न नदिएको समाचारमा जनाइएको छ । झडपलाई रोक्नका लागि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेक... थप पढ्नुहोस्