सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस” विजेता भइन धिमाल

काठमाडौं । सिटी एक्सप्रेसकाे “लखपति एक्सप्रेस” योजनाअन्तर्गत साउदी अरबको अरब नेशनल बैंक, टेलिमनिबाट पैसा पठाई तेस्रो महिनाको रु. १ लाखको मासिक लक्की ड्र मा परी मोरङ्गकी रुना धिमाल विजेता घोषित भएकी छन् । यस उपहार योजना अबधिसम्म दैनिक उपहार योजनाअन्तर्गत १०८० जनाले रु २०० को मोबाइल टपअप, साप्ताहिक रुपमा ३६ जना विजेताले रु १०,००० र २ जनाले रु १००,००० जितिसकेका छन । ती सबै उपहारहरु विद्युतीय लक्की ड्... थप पढ्नुहोस्