नवलपरासीको अरुणखोलामा बस दुर्घटना हुँदा ५ को मृत्यु, ५१ जना घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । दुर्घटनामा परी कम्तीमा ५१ जना घाइते भएका छन् । इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४ ५४ नम्बरको बस आइतबार बिहान ५ बजे अनियन्त्रित भइ सडकबाट खसेको हो । बसमा सवार ५ जनाको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले बताए । मृतक... थप पढ्नुहोस्