fbpx

थमन विक हत्या प्रकरण : रामशंकर र सुरेश साधारण तारेखमा रिहा

महोतरी । मधेस आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोग लागेका थप दुई अभियुक्त पनि साधारण तारेखमा रिहा भएका छन् । मंगलबार जिल्ला अदालत महोत्तरीमा हाजिर भएका फरार प्रतिवादी रामशंकर मिश्र 'शाहीजी' र सुरेश पाण्डेय साधारण तारेखमा रिहा भएका हुन् । जिल्ला अदालतका मुख्य न्यायाधीश बृजेशकुमार प्याकुरेलको इजलासले उनीहरुलाई साधारण तारेखमा रिहा हुने आदेश दिएको हो । यसअघि सोमबार पनि यसै मुद्दा... थप पढ्नुहोस्