fbpx

दिल्लीको अर्गिट प्यालेसमा आगलागि : १७ जनाको मृत्यु

काठमाडौं । भारतको राजधानी नयां दिल्लीको अर्गिट प्यालेसमा आगलागि हुँदा  १७ जनाको मृत्यु भएको छ । मंगलवार बिहान दिल्लीको करोल बाग क्षेत्रमा रहेको प्यालेसमा आगलागी हुँदा १७ जनाको मृत्यु भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ । भारतीय प्रहरी स्रोतका अनुसार आगलागी किन र कसरी लाग्यो भन्ने बिषयमा अहिले अनुसन्धान भैइरहेको छ । आज बिहान करिव साढे ४ बजे तिर आगो लागेको हो । आगो नियन्त्रणमा लिनका लागि २० भन्द... थप पढ्नुहोस्