शनिबार , असोज १०, २०७७

गृहपृष्ठ / ट्याग / अर्घाखाँची

अर्घाखाँची

अर्घाखाँचीका संक्रमितको कोहलपुरमा मृत्यु

अर्घाखाँचीका संक्रमितको कोहलपुरमा मृत्यु

२३ भदौं, काठमाडौं । उपचारका क्रममा अर्घाखाँचीका कोरोना संक्रमित पुरुषको बाँकेको कोहलपुरमा मृत्यु भएको छ । अर्घाखाँचकिो सितगंगा नगरपालिका १२ का ४२ वर्षीय पुरुषको मंगलबार बिहान उपचारकै क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहोलपुरमा मृत्यु भएको हो । मृतक भदौ ११ गते कोहलपुरस्थित शिक्षण अस्पतालमा गम्भीर अवस्थामा भर्ना भएका थिए । भेन्टिलेटरमा राखेर उपचार गर्दा केही सुधार भए पनि मंगलबार उनको मृत्यु भएको हो । मृतक साउन २७ गते टिपर…

३ हप्ता पहिले