दुई महिलामाथि खुकुरी प्रहार गरी घाँटी रेटेर आत्महत्या

झापा । दुईजना महिलामाथि खुकुरी प्रहार गर्ने एक व्यक्तिले सोही खुकुरीले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन्। झापाको अर्जुनधारा नगरपालिका १० स्थित चुथाई निवासी ४४ वर्षीय सडानन्द पौडेलले सोही स्थान निवासी २४ वर्षीया जमुना ओझा र २१ बिना भारतीलाई आज बिहान खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।  घरमै गएर सुतिरहेको अवस्थामा महिलामाथि खुकुरी प्रहार गरेलगतै पौडेलले केही पर गएर सोही खुकुरीले आफैँ घाँटी रेट... थप पढ्नुहोस्