fbpx

ओली सरकारले बिगार्यो देशको आर्थिक स्वास्थ्य ,व्यापार घाटा बजेटकै हाराहारीमा

काठमाडौं ।  दुईतिहाई बहुमतका साथ गठन भएको खड्कप्रसाद ओली सरकारको कार्यकालमा देशको आर्थिक अवस्था नाजुक हुदै गएको छ । सरकारकै एउटा निकाय नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले ओली सरकारको डेढ बर्षे कार्यकालमा देशको अर्थतन्त्र ओरालो लागेको देखाएको हो । यदि यहि अवस्था जारी रहने हो भने नेपाल चाडै नै टाट पल्टेर भेनेजुयलाको हालतमा पुग्ने अनुमान अर्थतन्त्रका ज्ञाताहरुले लगाउन थालेका छन् । सरकारका गलत आ... थप पढ्नुहोस्

मुलुकको अर्थतन्त्र भयावह, सबै सूचकाङ्क निराशातर्फ

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको प्रथम नौ महिनाको समग्र आर्थिक स्थितिको चित्रणसहितको प्रतिवदेन सार्वजनिक गरेको छ । अर्थतन्त्रको समग्र अवस्थाको मापन गर्ने शोधनान्तर कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको प्रथम नौ महिनामा १४ अर्ब ६० करोड रुपियाँमा सीमित रहेको शोधनान्तर घाटा चालु आर्थिक वर्षको सोही अवधिमा ६४ अर्ब ६८ करोड पुगेको राष्ट्र बैंकले जनाएकोछ । आयातको तुलनामा... थप पढ्नुहोस्

आयातमुखी अर्थतन्त्र :- नौ महिनामा व्यापारघाटा २२ प्रतिशतले बृद्धि

काठमाडौं । आयातमा भारी बृद्धि तथा निर्यातमा सानो बृद्धिका कारण मुलुकको वस्तु व्यापारमा व्यापार घाटा बढ्ने क्रममा विश्राम आउने कुनै संकेत देखिएको छैन । परिणामस्वरुप चालु आर्थिक वर्षको प्रथम नौ महिनामा मुलुकको वस्तु व्यापारतर्फको व्यापारघाटा रु. ९९१.८ अर्ब पुगेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिव २२ प्रतिशतले बढी हो । यता मुलुकको आयातमा पनि २२ प्रतिशतको फराकिलो बृद्धिसहित चालु ... थप पढ्नुहोस्
ब्राह्मणहरुको राज्यसंयन्त्र

जहाँ बाहुन त्यहाँ विनाश ! यस्ता छन् इतिहासका घटनाक्रमहरु

(परिवारका लागि व्यक्ति त्याग्नु, गाँउका लागि परिवार त्याग्नु, समाजका लागि गाँउ त्याग्नु, देशका लागि समाज त्याग्नु भन्ने नीति शास्त्रको बचन रहेको छ । यो पंतिकार आफैमा एक ब्राह्मण भएतापनि ब्राह्मणहरुको राज्यसंयन्त्रमा हालीमुहाली हुँदा जहिलेपनि देश र समाज भ्रष्ट भएको इतिहास रहेको हुँदा ब्राह्मणहरुलाई राज्यसंयन्त्रमा निषेधित नगरेसम्म देशको कल्याण हुन्न भन्ने आशयका साथ यो लेख तयार गरिएको छ । ब्राह्मणको... थप पढ्नुहोस्
politics-in-nepal

नेपाली जनता के चाहन्छन ?

♥ उध्र्वशान भट्ट ♥ राणा शासनमा समाजमा सबैभन्दा बढी सम्मान कसैलाई थियो भने राजा र ब्राह्मणलाई थियो । दुवैलाई त्यो सम्मान पचेन र भारतको आलिंगनमा रमाउन दिल्ली धाउन थाले । राजतन्त्रले भारतको आलिंगनको प्रतिफल २०६३ तिर चाख्न पुग्यो । नेपालका ब्राह्मणहरु पनि भारतकै सिदा–दक्षिणामा गुलामगिरी गर्न बाध्य छन् । पञ्चायतकालभरि नेपालको राज्यसंयन्त्रले सदैव संरक्षण गरेको पहाडी समुदायलाई नै हो । तर पञ्चायतलाई प... थप पढ्नुहोस्

डलर बेच्दै भारु किन्दै : रेमिट्यान्सले धानेको अर्थतन्त्र धराशायी हुने क्रममा

काठमाडौं । बहुमुल्य विदेशी मुद्रा बिक्री गर्दैै भारतीय रुपैंया किन्ने नेपालको वाध्यता कायमै रहेको छ । चालु आर्थिक वर्ष २०७५।७६ को पहिलो छ महिनामा मात्रै नेपालले २ खर्ब ७४ अर्ब ५७ करोड नेपाली रुपैंया बरारबको भारु खरिद गरेको छ । यस अवधिमा २ अर्ब १६ करोड अमेरिकी डलर, २ करोड ८० लाख यूरो, २ करोड पाउण्ड स्टर्लिङ्ग, १८ अर्ब जापानी येन तथा २० करोड चिनीयाँ युआन बिक्री गरी रु.२ खर्ब ७४ अर्ब ५७ करोड बराबरको... थप पढ्नुहोस्
बेसार

बेसारे कृषिनीतिको प्रभाव : बेसारको आयातमा करिब १९१ प्रतिशत वृद्धि

काठमाडौं । मुलुकका पहाडी तथा तराई भेगमा उत्पादनको प्रशस्त संभावना हुँदाहुँदैपनि मुलुक बेसारजस्तो आधारभूत मसलामा पनि परनिर्भर हुँदै गएको छ । भन्सार विभागबाट हालै प्रकाशित तथ्यांक अनुसार चालु आर्थिक २०७५/७६ को प्रथम चार महिनामा बेसारको आयात मात्र रु. ७ करोडको हाराहारीमा पुगेको छ । यो आँकडा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १९१ प्रतिशतले बढी हो । यही प्रवृत्ति कायम रहेमा चालु आर्थिक वर्षमा बेस... थप पढ्नुहोस्

नेपालको अर्थतन्त्रमा धानको महत्व

काठमाडौं । नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व र हिस्सा छ । धानको उत्पादन घट्दा कूल गार्हस्थ्य उत्पादन 'जिडिपी' मा असर पर्छ भने उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ । धानको उत्पादन बढेकाले यस वर्ष किसान खुशी छन् तर मङ्सिर मसान्तसम्म कुनै प्राकृतिक प्रकोप भएन भने राज्यको आम्दानी बढ्ने निश्चित प्रायः छ । गत वर्षभन्दा यस वर्ष १० प्रतिशतले रोपाइँ बढी भएको छ । गत वर्ष ८३ दशमलव ९७ प्रतिशत जमिनमा रोपाइँ... थप पढ्नुहोस्

सरकारले आज श्वेतपत्र जारी गर्ने

१६ चैत, काठमाडौं । सरकारले मुलुकको वर्तमान आर्थिक अवस्था र आगामी दिनमा चाल्नुपर्ने कार्यक्रमसहितको श्वेतपत्र शुक्रबार (आज) सार्वजनिक गर्ने भएको छ । मुलुकको अर्थतन्त्रको विस्तृत अवस्था चित्रण हुनेगरी श्वेतपत्र जारी गरिने अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार श्वेतपत्रमा हालको देशको अर्थतन्त्रको अवस्था र भविश्यमा चाल्नुपर्ने कदमको समावेश गरिने छ । पछिल्लो समय मुलुकको अर्थतन्त्र कमजोर बन्... थप पढ्नुहोस्

पछिल्ला वर्ष उद्योग क्षेत्रमा लगानी बढ्दै

६ असार, काठमाडौं । देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको उद्योग क्षेत्रमा लगानी गर्नेको सङ्ख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७२/७३ को तुलनामा आव २०७३÷७४ मा ठूला, मझौला तथा विदेशी लगानीका साना उद्योगमा लगानी गर्ने क्रम बढेको छ । गत आवमा ठूला, मझौला तथा विदेशी लगानीका साना उद्योगमा रु एक खर्ब २२ अर्ब ७० लाख लगानी भएकामा चालु आवको अहिलेसम्ममा रु एक खर्ब ४५ अर्ब ८४ करोड २१ लाख ९० हजार लगानी भएक... थप पढ्नुहोस्
1 2