fbpx

नयाँ सालमा सबै नेपालीको बैंक खाता अभियान योजना

काठमाडौं । नयाँ बर्ष २०७६ सालको वैशाख १ गतेदेखि सबै नेपालीको बैंक खाता अभियान शुरु हुने भएको छ ।सरकारले बजेटमा सबै नेपालीको बैंक खाताको योजना लिएको थियो । सोही बजेट कार्यान्वयनका लागि सबै नेपालीको बैक खाता अभियान शुरु गर्न लागिएको हो । यसरी बैंक खाता खोल्दा सम्बन्धित बैंकले नै १०० रुपैयाँ जम्मा गरिदिने छ । खोलौ बैंक खाता अभियान २०७६ अन्र्तगत खोलिएका खातामा बैंक तथा वित्तिय संस्थाले १०० रुपैयाँसम्... थप पढ्नुहोस्

लगानी सम्मेलनको तयारी पूरा, छ सयभन्दा बढी लगानीकर्ता सहभागी हुने

काठमाडौं । सरकारले आगामी चैत १५ र १६ गते काठमाडौंमा सम्पन्न हुन गईरहेको लगानी सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । अर्थमन्त्रालयले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दे सम्मेलनमा विभिन्न ४० मुलुकका उच्च स्तरीय प्रतिनिधिमण्डल लगायत ६ सय भन्दा बढी विदेशी लगानीकर्ताहरुको उपस्थिति रहने र सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । त्यसैगरी, सम्मेलनमा नेपाल सरकारका उच्चपद... थप पढ्नुहोस्

अर्थमन्त्रालयको प्रस्टोक्ति : प्रधानमन्त्रीको सम्बोधन तथ्यमा आधारित

काठमाडौं । अर्थमन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस २२ गते प्रतिनिधिसभामा गर्नुभएको सम्बोधन तथ्यमा आधारित रहेको स्पष्ट पारेको छ । उनले सम्बोधनको क्रममा उल्लेख गर्नुभएका केही तथ्याङ्कबारे सार्वजनिक भएका टिप्पणीप्रति उक्त मन्त्रालयले आफ्नो ध्यानार्कषण भएको जनाएको हो । मन्त्रालयले नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो चार महीनामा वार्षिक बिन्दुगत आधार मूल्य चार द... थप पढ्नुहोस्

अर्थमन्त्रीले षडयन्त्र गरेको भन्दै लगानीकर्ताद्धारा आमरण अनशनको घोषणा, आजदेखि शेयर बजार बन्द !

काठमाडौं । पुँजी बजारको सुधार तथा अर्थमन्त्री डा. यूवराज खतिवडाको राजिनामासहित १४ बँदे माग राख्दै आन्दोलनरत शेयर लगानीकर्ताहरुले सोमबारदेखि आमरण अनशनको घोषणा गरेका छन् । आफुले उठान गरेका मागका सम्बन्धमा कुनै सम्बोधन नभएको भन्दै लगानीकर्ता पुर्व घोषित कार्यक्रम अनुसार आमरण अनशनमा बस्ने भएका हुन् । दवाव समूहले पुस २ गते सोमबारदेखि स्वःस्फूर्त शेयर बजार कारोवार बन्द कार्यक्रम आह्वान गरेको छ ।... थप पढ्नुहोस्

बैंकहरु सहकारीमा रुपान्तरण हुन थालेपछि अर्थमन्त्री हायल कायल !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार गठनपछि शेयर बजारमा लगातार पहिरो जानु र बैंकहरुले अन्धाधुन्द निक्षेपमा व्याज बढाउन थालेपछि बल्ल अर्थमन्त्री डा. युवराज खतिवडाको घैंटोमा घाम लागेको छ । वित्त बजार र पूँजी बजारमा देखिएको असन्तुलन र विकृतीमाथि एक साताभित्र अध्ययन गरी समाधानका राय सुझाव दिन उच्चस्तरीय समिति गठन भएको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठि... थप पढ्नुहोस्