विकाससम्बन्धी सुशासन समितिले अर्थमन्त्रीसंग छलफल गर्ने

काठमाडौं । संसदीय समितिले दिगो विकाससम्बन्धी कार्ययोजनाबारे अर्थमन्त्री डा.युवराज खतिवडासँग भदौ १ गते छलफल गर्ने भएको छ । दिगो विकास तथा सुशासन समितिको मंगलबार बसेको बैठकले दिगो विकासका सम्बन्धमा सरकारको कार्ययोजनाबारे योजना आयोगका पदाधिकारीसहित अर्थमन्त्री खतिवडासँग छलफल गर्ने निर्णय गरिएको समितिका जेष्ठ सदस्य दिनानाथ शर्माले जानकारी दिए । समितिले आज गृहमन्त्री रामबहादुर थापासँग शान्ति, सुरक्... थप पढ्नुहोस्