इजाजतबिना भुक्तानी गर्नेलाई कारबाही हुन्छ : अर्थमन्त्री

काठमाडौं । इजाजतबिना नै भुक्तानीसम्बन्धी कारोबार गर्नेमाथि कडा कारबाही गर्ने अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताएका छन् । अर्थमन्त्री खतिवडाले अनलाइन सेवाबाट भुक्तानी गर्न नेपाल राष्ट्र बैंकको नियमनकारी निकायमा आवद्ध हुन पनि व्यवसायीहरुलाई सचेत गराए । आज संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा ‘भुक्तानी तथा फस्र्यौट सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५’ माथिको छलफलमा भाग ल... थप पढ्नुहोस्