सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्‍याउँछौ : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले देशको सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्‍याउने नीति अनुरुप सरकारले काम गरिरहेको बताएका छन्। प्रतिनिधिसभाको आज बसेको बैठकमा मन्त्रीसँगको प्रश्‍नोत्तर कार्यक्रममा सांसदहरुले राखेको प्रश्‍नको जवाफ दिदै मन्त्री खतिवडाले ७ सय ५३ वटै स्थानीय तहमा बाणिज्य बैकको शाखा पुर्‍याउने गरी काम भईरहेको जानकारी दिएका हुन। उनले ७ सय ५३ मध्ये ७ सय ३ वटा स्थानीय तह... थप पढ्नुहोस्