fbpx

मुलुकमा वित्तीय स्थायित्व ल्याउँछौँ : अर्थमन्त्री डा खतिवडा

१४ फागुन, काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडाले संविधानमा उल्लेख भएका मौलिक हक र राज्यका निर्देशक सिद्धान्तमा उल्लेख भएका आर्थिक विषयलाई कार्यान्वयन गरेर अगाडि बढ्ने बताएका छन् । मन्त्रालयमा आज पदबहालीपछि आयोजित समारोहमा उनले भने, “संविधानको मर्म र भावनाअनुसार मुलुकको आर्थिक क्षेत्र अगाडि बढ्नेछ ।” अर्थमन्त्री डा खतिवडाले वाम गठबन्धनका तर्फबाट जनतासमक्ष गरेका प्रतिबद्धतालाई कार... थप पढ्नुहोस्