fbpx

वित्तीय प्रणालीमा स्थायित्व आएको छ : अर्थमन्त्री

बनेपा । अर्थमन्त्री डा. युवराज खतिवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताएका छन्। आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालय उद्घाटन गर्दै उनले महिलाको वित्तीय पहुँचमा पूँजी, सूचना र प्रविधिमा पहँुच पु¥याउन आवश्यक रहेको बताए । समाजमा प्रतिष्ठित हुन आर्थिक र राजनीतिक सवलीकरणमा पहँ्च र आयआर्जनबाट उत्पादन शक्तिमा पुग्न... थप पढ्नुहोस्

सुशासन र विकासको पक्षमा कलम चलाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा . युवराज खतिवडाले सुशासन र विकासका पक्षमा पत्रकारले कलम चलाउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घको चौथो अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले मुलुक आर्थिक विकासतर्फ अग्रसर भएकाले पत्रकारले पनि सुशासन र विकासका पक्षमा कलम चलाएर मुलुकको समृद्धिका लागि सहयोग हुने बताए । अर्थमन्त्री डा. खतिवडाले सरकारले गरेका कतिपय कामलाई पत्रकारिताले हुबहु नभए... थप पढ्नुहोस्

परिषदबाट पारित गराएर मात्र बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय तहलाई परिषदबाट पारित गराएर मात्रै बजेट कार्यान्वयन गर्ने विधि र प्रक्रियाको पालना गर्न निर्देशन दिएका छन् ।  २८ वटा स्थानीय तहले परिषदबाट पारित नगराई बजेट कार्यान्वयन गरेको बेला अर्थमन्त्री खतिवडाले विधि र प्रक्रियाअनुसार परिषद बैठकबाट पारित गरेर मात्रै बजेट कार्यान्वयन गर्न आग्रह गरेका हुन् । अर्थमन्त्री खतिवडाले परिषदबाट पारित नगराई बजेट कार्या... थप पढ्नुहोस्