वैदेशिक सहायता बढ्यो, पारदर्शिता सहयोग परिचालनको मूलमन्त्र

काठमाडौं । मुलुकको विकास निर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहायता प्राप्त भइरहेको छ भने त्यसको मात्रामा पनि उल्लेख्य वृद्धि भएको छ । नेपालको सामाजिक आर्थिक विकासका द्विपक्षीय एवं बहुपक्षीय साझेदारले अघिल्लो आर्थिक वर्षमा अधिक सहायता परिचालन गरेका र त्यो आव २०७३र७४ को तुलनामा १६ प्रतिशतले बढेको छ । त्यसैगरी अघिल्लो आवको तुलनामा ऋण सहायतामा वृद्धि भएको छ भने प्राविधिक सहयोगमा केही क... थप पढ्नुहोस्

वित्त र पूँजी बजारको समस्या समाधान छिटै हुन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अर्थमन्त्रालयले गठन गरेको कार्यदलका सुझावका आधारमा सेयर बजारको समस्या समाधान गर्ने बताएका छन् । प्रतिनिधिसभाको अर्थसमितिमा बोल्दै मन्त्री खतिवडाले अहिले कार्यदलले काम गरिरहेको र आउने सुझावका आधारमा पूँजी बजार र वित्त बजारका विषयमा देखिएका समस्या समाधानका लागि काम गर्ने बताए । उनले अहिले सेयर बजार घट्नुपर्ने कुनै कारण समेत नभएको बताए । अहिले लगानी क्ष... थप पढ्नुहोस्

करका विषयमा अन्योलता भयो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले संघीयताको पहिलो वर्ष भएकाले कर र अधिकारका विषयमा अन्योलता भएको बताएका छन्। उनले विस्तारै अन्योलताका विषयहरू स्पष्ट हुँदै जानेसमेत बताए। संसदको सार्वजनिक सरोकारको समितिमा बोल्दै उनले यस्तो बताएका हुन्। आज भएको संसदीय समितिको बैठकमा उनले स्थानीय तथा प्रदेशतहमा संरचना नबनाई जिम्मेवारी पठाउँदा योजनाहरू अलपत्र हुने समेत बताए। उनले स्रोत बाँडेपछि आयोजना पनि ब... थप पढ्नुहोस्