fbpx

प्रदेश ३ मा ४७ अर्ब ६० करोड ७८ लाखको बजेट [पुर्णपाठ]

  हेटौंडा । प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षका लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ । कुल नियोजित बजेटमध्ये चालु खर्चतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार अर्थात् ५१.३९ प्रतिशत बजेट छुट्टएिको छ । त्यसैगरी पुँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार अर्थात ४७।९८ प्रतिशत बजेट विनियोज गरिएको प्रदेश अर्थमन्त्री कैलाश ढुंगेलले प्रदेशसभालाई जानकारी गराएका छन् । बजेटक... थप पढ्नुहोस्
प्रधानमन्त्री रोजगार कार्यक्रम

मुलुकको आर्थिक अवस्था भयावह ! समृद्धिको नक्कली नारा पत्याउने अवस्था छैन

काठमाडौं । दुईतिहाई समर्थन प्राप्त कम्युनिष्ट नेतृत्वको सरकार निर्माण भएको लगभग डेढ वर्ष व्यतित भइसक्यो । सर्वसाधारणले धेरै ठूलो अपेक्षा नगरेपनि सामान्य दैनिकी सहज हुने आशा गरेका हुन् । राजनीतिक अस्थिरता र संक्रमणको लामो सिलसिलाले थिल्थिलो बनाएको मुलुकमा नयाँ सरकार बनेपछि केही त पक्कै हुने अनुमान गरिएको हो । राज्यको ढुकुटी दोहन गर्न सरकार विभिन्न कार्यक्रममार्फत पैसा बाँढ्ने होडबाजीमा छ । प्र... थप पढ्नुहोस्

आगामी आर्थिक वर्षभित्रै मुलुक विद्युतमा आत्मनिर्भर : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै मुलुक विद्युतमा आत्मनिर्भर हुने दावी गरे।अर्थमन्त्री खतिवडाले उत्पादन वृद्धि गर्दै मुलुकका बढ्दो व्यापार घाटालाई कम गर्दै लैजाने योजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको पनि स्पष्ट पारे। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उत्पादन वृद्धि गर्ने, निर्यात व्यापारलाई बढाउँदै लैजाने विधिबाटै व्यापार घाटालाई कम ग... थप पढ्नुहोस्
finance-nepal

वित्तिय अनुशासन तोड्ने सरकारको प्रयास !

काठमाडौं । सरकारले आर्थिक वर्षको अन्त्यमा पूँजीगत खर्च अत्याधिक गर्ने परम्परा जस्तै बनेको छ । जसका कारण सरकारले नै बनाएको वित्तिय अनुशासन तोडिने खतरा उत्तिकै छ । आर्थिक वर्षको अन्तिममा सरकारले पुँजीगत खर्च ह्वात्तै बढाउँदै लगेपछि यस्तो संकेत देखिएको हो । पछिल्ला ४ दिनमा भएको खर्चले असारे विकास गर्ने प्रवृत्तिको निरन्तरता दिने संकेत देखाएको छ। पछिल्ला ४ दिनमै ६ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ खर्च भएक... थप पढ्नुहोस्

वार्षिक अङ्कमा तलमाथि परेको छैन : अर्थमन्त्री डा खतिवडा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको वार्षिक अङ्कमा तलमाथि नपरेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महरासित समय लिई उनले राजश्व र व्ययको अनुसूची विवरणमा स्थानीय तह र प्रदेश तहका राजश्वमा जाने केही अङ्क प्राविधिक कारण सङ्घमै देखिएकोे हो, यसलाई सच्याइसकिएको बताए । अर्थमन्त्री डा खतिवडाले भने, “उपकरणले जोड्नुपर्ने अङ्... थप पढ्नुहोस्

बजेटमाथि छलफल आजबाट : अर्थनीतिमा रङरोगन गरेर ल्याएको कांग्रेसको धारणा

काठमाडौं । सरकारले पेस गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमाथि संसदमा आजबाट छलफल सुरु हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बजेटबारे छलफल गर्ने कार्यसूची छ । जेठ १५ गते सरकारले संसदमा पेस गरेको बजेटमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमाथि टिप्पणी गर्न सांसदलाई रुलिङ नै गरेको छ । कांग्रेसले वर्तमान सरकारले ल्याएको बजेटलाई हावादारी भएको संज्ञा दिँदै आएको छ । कांग्रेस संसदीय दलको ब... थप पढ्नुहोस्

राष्ट्रपतिदेखि सांसदसम्मकाको तलब कति ?

काठमाडौं । आगामी आर्थिक २०७६/७७ का लागि अर्थमन्त्री युवराज खतिवडाले सरकारी कर्मचारीको तलब बढाएसँगै राष्ट्रपतिदेखि सांसदसम्मका राजनीतिक पदमा आसिन व्यक्तिको समेत तलब बढेको छ । बुधबार खतिवडाले राजपत्रांकितको १८ र राजपत्रअनंकित कर्मचारीको २० प्रतिशत तलब बढेसँगै राजनीतिक पदमा रहेका पदाधिकारीको समेत तलब बढ्ने भएको हो । तलब वृद्धि भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारी तलबमा २७ हजारले बढेर १ लाख ७७ हजार ... थप पढ्नुहोस्
Budget076

सांसदहरुलाई छुट्ट्याइएको बजेट विरोधभन्दा पनि दुरुपयोग : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले सांसदहरुलाई छुट्ट्याइएको बजेटको विरोधभन्दा त्यसको दुरुपयोग हुनेमा सचेत रहन सरोकारावाला सबैलाई आग्रह गरेका छन् । नयाँ आर्थिक वर्ष २०७६–०७७ को बजेट प्रस्तुत गरेको भोलिपल्ट बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बजेटको ब्रिफिङ गर्दै अर्थमन्त्री खतिवडाले जनप्रतिनिधिलाई विकासबाट विमुख गर्नु लोकतन्त्रमा राम्रो संकेत नजाने भन्दै सरकारको बचाउ गरे । उनले जनप्र... थप पढ्नुहोस्

औद्योगिक पूर्वाधार विकासमा करीब तीन अर्ब

काठमाडौं । सरकारले औद्योगिक पूर्वाधार निर्माण गर्न रु दुई अर्ब ८७ करोड विनियोजन गरेको छ । सङ्घीय संसदको संयुक्त बैठकमा आज आगामी आव २०७६/०७७ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले विभिन्न औद्योगिक करिडोर निर्माण गर्न पर्याप्त मात्रामा बजेट विनियोजन गरिएको बताए। इटहरी–विराटनगर, पथलैया–वीरगञ्ज, बुटवल–बेलहिया, कोहलपुर–जमुनाह र अत्तरिया–धनगढीलाई औद्योगिक कोरिडरको रुपमा विकास गर्... थप पढ्नुहोस्

अर्थमन्त्री डा खतिवडाद्धारा बजेट टेबुल

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गरेका छन् । प्रतिनिधिसभाको बुधबार साझ बसेको वैठकमा अर्थमन्त्री डा खतिवडाले राजश्व र व्ययको वार्षिक बजेटको प्रति टेबुल गरेको छन् । सरकारद्वारा आज प्रस्तुत उक्त आयव्ययमाथि प्रतिनिधिसभा यही जेठ १९, २० र २१ गतेको बैठकमा छलफलका लागि दिन तोकिएको सभामुख कृष्णबहादुर महराले बैठकमा जानकारी दिए ।... थप पढ्नुहोस्
1 2 3