शेयर बजार लगातार घट्नु नकारात्मक सङ्केत होइन : पूर्वअर्थमन्त्री महत

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा.रामशरण महतले शेयर बजार पछिल्ला नौ महिनासम्म निरन्तर ३०० अङ्कले घट्नु राम्रो सङ्केत नभएको बताएका छन् ।  उनले जनशक्ति अभाव, सुशासन अभाव, फजुल खर्च प्रवृत्ति, जिम्मेवारी र रकमको बाँडफाँडमा समस्या, धेरै राजनीतिक पदलगायतका कारण मुलुकमा आशाभन्दा पनि निरासा बढी देखिएको उल्लेख गरे ।  मिडिया इन्टरनेशनलद्वारा आज काठमाडौंमा आयोजित साक्षात्कारमाविभिन्... थप पढ्नुहोस्