शनिबार , असोज १०, २०७७

गृहपृष्ठ / ट्याग / अर्थव्यवस्था

अर्थव्यवस्था

दक्षिण अफ्रिकाको अर्थव्यवस्थामा ५० प्रतिशतको सङ्कुचन

दक्षिण अफ्रिकाको अर्थव्यवस्थामा ५० प्रतिशतको सङ्कुचन

२३ भदौ, एजेन्सी । दक्षिण अफ्रिकाको कूल गार्हस्थ उत्पादन गत वर्षको अप्रिलदेखि जुनको तुलनामा ५० प्रतिशतभन्दा बढीले सङकुचित भएको छ । दक्षिण अफ्रिकाको तथ्याङ्कमामिला अध्ययन गर्ने सरकारी निकायले मंगलबार सार्वजनिक तथ्याङ्कमा उक्त कुरा जनाइएको हो । “दक्षिण अफ्रीकाको अर्थव्यवस्था सन् २०१९ को दोस्रो त्रैमासिकको तुलनामा सन् २०२० को सोही अवधिमा ५१ प्रतिशतले सङ्कुचित भएको छ,” दक्षिण अफ्रीकी तथ्याङ्क विभागले भनेको छ । अभूतपूर्व गिरावट आउनुमा महामारीका कारण आएको परिस्थिति जिम्मेवार…

३ हप्ता पहिले