fbpx
दरबार हत्याकाण्ड

दरबार हत्याकाण्डमा अझै लुकेका तथ्य

अचम्मको भविष्यवाणी उक्त घटना हुनुभन्दा डेढमहिना अघि नै १ बैशाख ०५८ को अंकमा कान्तिपुरको ज्योतिष (राशिफल) मा २०५८ को वार्षिक भविष्यवाणी छापिएको थियो (हे. तस्बीर), जसमा अन्य भविष्यवाणीका अतिरिक्त यो पनि भनिएको छ, “ज्येष्ठ १५ देखि ३१ गतेसम्म राजनीतिक संकट बढ्नेछ । देश तथा अन्तरदेशकाे सम्बन्धमा ह्रास आउनेछ ।......राज्यसत्ताको फेरबदल हुनेछ ।.....वर्षको आरम्भदेखि अन्त्यमा राष्ट्रिय व्यक्तित्वको बिलय हु... थप पढ्नुहोस्

अर्थशास्त्री प्रा.डा.मदनकुमार दाहालको निधन

काठमाडौं । अर्थशास्त्री प्रा.डा.मदनकुमार दाहालको निधन भएको छ । दाहालको उपचारको क्रममा केएमसीमा निधन भएको हो । उनको स्वास्थ्यमा पेनक्रियाज अब्ट्रक्सनको समस्या थियो । उनलाई जन्डिस पनि भएको थियो । शुक्रबार दिउँसो १ बजे उनको उपचारकै क्रममा निधन भएको हो । पारिवारिक श्रोतका अनुसार उनलाई एक हप्ताभन्दा अघिदेखि अस्पताल भर्ना गरिएको थियो । सफल शल्यक्रिया भएपनि स्वास्थ्यमा सुधार हुन सकेको थिएन । दाहाल लामो... थप पढ्नुहोस्

आर्थिक विश्लेषण गरेको भन्दै इजिप्टमा अर्थशास्त्री पक्राउ

कायरो । इजिप्ट प्रहरीले अर्थशास्त्री अब्देल खालेक फारुकलाई मुलुकको आर्थिक तथा सामाजिक सङ्कटका बारेमा विश्लेषणात्मक पुस्तक प्रकाशन गरेलगत्तै आइतबार गिरफ्तार गरेको छ । फारुकले गत साता आफ्नो पुस्तक “के इजिप्ट साँच्चिकै गरिब मुलुक हो ?” का कैंयौं प्रति सुरक्षाकर्मीले जफत गरेको बताएका थिए । “उनलाई गिरफ्तार गरिएको छ र पुस्तककै कारण उनलाई राज्य सुरक्षा अभियोजक समक्ष भोलि उपस्थित गराइनेछ,” मानव अधिकार स... थप पढ्नुहोस्