fbpx

आज संसदमा सांसदसँग मन्त्रीहरूको प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधिसभाको आज बुधबार दिउँसो १२ बजे बस्न लागेको बैठकमा मन्त्री र सांसदबीच मौखिक प्रश्नोत्तको कार्यक्रम रहेको छ । बैठकमा अर्थ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदले प्रश्न सोध्ने कार्यसूची तयार पारिएको हो । संसद सचिवालयका अनुसार सांसदले सम्बन्धित मन्त्रीसँग मौखिक प्रश्न सोध्ने कार्यसुचि रहेको छ । अर्थमन्त्री डा युवराज खतिवडा र वन तथा वातावरणमन्त्री शक... थप पढ्नुहोस्

सरकारको लक्ष्य : न खर्च गर्न सक्यो, न राजस्व संकलन

काठमाडौं । सरकारले यस वर्षको बजेटमा निर्धारित खर्च। राजस्व संकलन वैदेशिक ऋण र अनुदान परिचालनका लक्ष्य घटाएको छ । साउनदेखि पुससम्मको प्रगति उल्लेख्य हुन नसकेको देखाउँदै अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षामार्फत मंगलबार लक्ष्यहरु घटाएको हो । पुँजीगत खर्च १४.५ प्रतिशत, चालु खर्च ५.६ वित्तिय व्यवस्थापन खर्च १३ प्रतिशतले घटाइएको छ । यसले समग्र खर्च ८.८ प्रतिशत कम हुने अनुमान छ । राजस्व संकलन लक... थप पढ्नुहोस्

आर्थिक सहायता र भ्रमण भत्ता ! डेढ करोड एक महिनामै खलास

काठमाडौं । सरकारले आर्थिक सहायता र भ्रमण शीर्षकमा मात्रै एक महिनामा झन्डै १ करोड ५० लाख रुपैयाँभन्दा बढी बाँडेको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले विभिन्न समयमा गरेको आर्थिक सहायता वितरण र उच्चपदस्थ सरकारी अधिकारीको विदेश भ्रमणको निर्णयअनुसार सो रकम वितरण गरिएको खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ । मन्त्रालयका अनुसार माघ महिनामा मात्रै १ करोड ५४ लाख २१ हजार २५७ रुपैयाँ निकासा भएको छ । जस... थप पढ्नुहोस्

सिंहदरबार प्रवेश गर्ने ४ द्वारको ऐतिहासिक स्वरुप मास्ने तयारी

काठमाडौं । सरकारले सिंहदरबार प्रवेश गर्ने चारवटै द्वारको ऐतिहासिक स्वरुप परिवर्तन गर्ने भएको छ । राणाकालिन ऐतिहासिक सम्पदा समेत रहेका सिंहदरबार प्रवेश गर्ने पूर्व, पश्चिम र दक्षिण तर्फका चारवटा द्वारको ऐतिहासिक स्वरुप मासेर नयाँ बनाउँन सरकारले स्वीकृति समेत दिएको हो । सिंहदरबारका गेट ऐतिहासिक एवं पुरातात्विक महत्व झल्कने गरी पुननिर्माण गर्ने भनिएपनि आधुनिकताका नाममा अहिलेको स्वरुप वदल्ने तयारी भइर... थप पढ्नुहोस्

एयरबस खरिदमा मुख्य दोषी कंसाकार, मन्त्री अधिकारी सहित १ दर्जनभन्दा धेरैलाई कारबाही सिफारिस

काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी एयरबस प्रकरणमा सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको छ । मंगलबार राति ११ बजेसम्म बसेको उपसमितिको बैठकले तयार पारेको प्रतिवेदनअनुसार निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मुख्य दोषी ठहर गरेको छ । त्यस्तै, पर्यटन मन्त्रालयका बहालवाला मन्त्रीदेखि पूर्वमन्त्री र खरिद प्रक्रियामा संलग्न सचिवहरूलाई कारबाही सिफारिस गरिएक... थप पढ्नुहोस्

कार्गो विमान किन्न सेनाले पायो ५९ करोड

 काठमाडौं । सरकारले नेपाली सेनालाई कार्गो विमान खरिद गर्न रु.५९ करोड रुपैयाँ भुक्तानी दिएको छ । सैनिक मुख्यालयका नाममा अर्थ मन्त्रालयले ‘फिक्स विङ जहाज’ अर्थात सैनिक बिमान खरिद गर्न रु.५९ करोड रुपैयाँ निकासा दिएको हो । गत आब मै सेनाले मिडियम हेलिकप्टर १, लाइट २, भीपीआइपी उडानको मध्यम १, फिक्स विङ १ र ट्रेनर हेलिकप्टर १ गरी ७ वटा हवाइसाधन खरिदको अनुमति पाएको थियो । केही महिना भित्रै कार्गो ... थप पढ्नुहोस्

विश्व बैंकको वार्षिक सम्मेलन आजबाट सुरु, गभर्रनर नेपाल लगायत अर्थमन्त्रालयका उच्च अधिकारी अमेरीकामा

२७ असोज, काठमाडौं । विश्व बैंक ग्रुपको बोर्ड अफ गभर्नस र मुद्राकोषको वार्षिक सम्मेलन आजबाट अमेरीकाको वासिङ्टन डिसीमा शुरु भएको छ । नेपालका तर्फबाट राष्ट्र बैंक र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी भएका छन् । यस पटकको बैठकमा नेपालले पछिल्लोपटक हासिल गरेको आर्थिक वृद्धि र वित्तीय अवस्थाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तयारीमा रहेको नेपाली टोलीबाट प्रतिनिधित्व गर्ने दूतावासका आ... थप पढ्नुहोस्

अर्थमन्त्रीमा नयाँ अनुहार , इमानदार र नैतिकवान नेतालाई अर्थमन्त्रालयको बागडोर

२७ जेठ, काठमाडौं । २०४६ को राजनीतिक परिवर्तनपछि पटक–पटक सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले लामो समयपछि नयाँ अर्थमन्त्रीका रूपमा नयाँ अनुहार चयन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विद्यार्थी राजनीतिबाटै सहयोग गर्दै आएका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । कांग्रेसबाट डा. रामशरण महत र महेश आचार्यले मात्रै अर्थमन्त्रीको जिम्मेवारी पाउँदै आइरहेकोमा यसपट... थप पढ्नुहोस्