सरकारी बैंकले उत्कृष्ट सेवा दिनुपर्छ : अर्थ राज्यमन्त्री राणा

२८ पुस, काठमाडौं । अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले सरकारी बैंकले उत्कृष्ट सेवा सुविधा दिन सक्छ भन्ने सन्देश आमजनतामाझ पु¥याउन सक्नुपर्ने बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा उनले नयाँ नयाँ प्रविधिको विकाससँगै सरकारी बेंकलाई पनि सोहीअनुरुप व्यवस्थापन गर्दै लगेमा मात्र अन्य निजी बैंकहरुसँग प्रतिस्पर्धा गर्न सक... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account