fbpx
pardesh-5

कांग्रेसको असहमतिका बीच अर्थ विधेयक बहुमतले पारित

काठमाडौं । प्रदेश नं ५ प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७६ आज बहुमतले पारित भएको छ । उक्त विधेयकमा विपक्षी दल नेपाली कांगेसले असहमति जनाए पनि सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको घोषणा गरे । विधेयक पारित भएसँगै प्रदेश सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । मुख्यमन्त्री तथा आर्थिक योजनामन्त्री शङ्कर पोखरेलले सो विधेयकमाथि विचार... थप पढ्नुहोस्

यसरी बन्दै छन् प्रदेशका अर्थ विधेयक

४ फागुन, काठमाडौं । प्रदेश सरकारको संरचना धमाधम बन्दै छन् । यही हप्ताभित्रै सबै प्रदेशमा संभवतः सरकार बनिसक्ने छ । सरकार गठनपछिको प्रदेश सभा प्रदेशका कानुनलगायतका महत्वपूर्ण काममा केन्द्रित हुनेछ । प्रदेशहरूले पनि १ सयभन्दा बढी कानुनहरू तय गर्नुपर्ने अवस्था छ । प्रदेश सभामा नेपालको संविधानअनुसार विधेयक पेश गर्नुपर्ने प्रावधान छ । तिनै विधेयकलाई प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि कानुन बन्नेछ । ... थप पढ्नुहोस्