गणपूरक सङ्ख्या नपुगेका कारण बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको अर्थ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक गणपूरक सङ्ख्या नपुगेका कारण स्थगित भएको छ । गणपूरक सङ्ख्याका लागि कम्तिमा २६ सांसद अनिवार्य उपस्थिति हुनुपर्ने मा बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट १३ र अर्थ समितिबाट नौँ सांसद मात्र उपस्थित भएकाले ११ बजेका लागि बोलाइएको संयुक्त बैठक गरिएको हो । आज बस्ने भनिएको बैठकमा भारतीय कम्पनी जीएम आरले माथिल्लो मस्... थप पढ्नुहोस्