fbpx

ग्याट्विक विमानस्थल बन्द हुँदा १ लाख भन्दा धेरै यात्रु अलपत्र !

काठमाडों । रनवेमा ड्रोन उडाएपछि बेलायतको ग्याट्विक विमानस्थल बन्द हुँदा १ लाख १० हजार भन्दा धेरै यात्रु अलपत्र परेका छन् । अपरिचित व्यक्तिले बुधबार रातिदेखि विमानस्थलको रनवेमाथि ड्रोन उडाउँदा ७ सय ५० भन्दा धेरै विमानका उडान बन्द भएका छन् । प्रहरीले ड्रोन उडाउनेको खोजी गरिहरेको जनाएको छ । ग्याट्विक विमानस्थलका लागि उडान भरेका विमान हिथ्रो, लण्डन, म्यानचेस्टरलगायतका विमानस्थलमा डाइभर्ट हुँदा ती वि... थप पढ्नुहोस्

पप्पुले ठेक्का लिएर अलपत्र पारेका २ अर्बको १५ पुल ‘हेर्नुस’

काठमाडौं । देशैभर पप्पुले ठेक्का लिएका १५ पुल निर्माण समय सकिएर अलपत्र परेका छन् । निर्माण व्यवासायी पप्पु कन्ट्रक्सनले ठेक्का पारेर पनि बर्षोदेखि अलपत्र पारेका २ अर्बभन्दा बढीको रुपैयाँका १५ वटा पुल फेल परेको छ । सडक विभाग अन्तर्गतको पुल विभागले उपलब्ध गराएको एक तथ्यांक अनुसार पप्पुका ३ दर्जन पुलमध्ये १४ वटाको निर्माण गर्ने समय नै सक्किएको छ । यो अबधिमा उपलब्धीबिहीनदेखि ९० प्रतिशतसम्मका आयोजना... थप पढ्नुहोस्