fbpx

अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना भएको पुष्टि, पाइलटसहित ६ जनाको मृत्यु

काठमाडौं । शनिबार गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको पुष्टि भएको छ । दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हेलिकोप्टरमा पाइटलसहित ६ जनाको मृत्यु भएको छ भने एक जना जिवितै भेटिएका छन् । जीवितै भेटिएकी डोल्मा आनीको उद्दार प्रयास भइरहेको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक थिए । यो पनि हराएको अल... थप पढ्नुहोस्