साउदलाई व्यास नगर अल्ट्रा म्याराथनको उपाधि

काठमाडौं । तनहुँको व्यास नगरपालिकाद्वारा शनिबार आयोजित व्यास नगर अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाका प्युठ ३२ वर्षीय ले जितेका छन् । १५९ जना धावकलाई पछाडि पार्दै उनले उपाधि जितेका हुन् । ४४ किलोमिटरको दूरी ३ घण्टा १३ मिनेट ५३ सेकेण्डमा पार गर्दै साउदले उपाधिमाथि कब्जा जमाएका हुन् । त्रिभुवन आर्मी क्लब काठमाडौँमा प्युठमा कार्यरत साउदले समयलाई ख्याल गरी दौडदा आफू प्रथम हुन सफल भएको बताए । य... थप पढ्नुहोस्