fbpx

  सिटिजन्स र भारतको एक्सिस बैंकबीच रेमिटेन्स सम्झौता

काठमाडौं । भारतको एक्सिस बैंक र नेपालको सिटिजन्स बैंकबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता बमोजिम एक्सिस बैंक लिमिटेड मार्फत भारतबाट नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम सहज रुपमा सिटिजन्स बैंकको नेपालभरका ८१ वटा शाखाहरुबाट प्राप्त गर्न सक्ने भएका छन् । सिटिजन्स बैंकसँग यस अघि कतारको दोहा बैंक, यू.के कोक्यास्को फाईनान्सियल सर्भिसेस, स्मल वल्र... थप पढ्नुहोस्