दशैंलगत्तै सशस्त्र प्रहरीका ३४ अधिकृतले एकैपटक अवकाश पाउने

काठमाडौं। नयाँ संरचनामा गएको सशस्त्र प्रहरी बलमा आगामी कार्तिक महिनामा धेरै प्रहरी सिनियर अधिकृतहरू एकैपटक अवकाशमा पर्ने भएसँगै धेरै पद रिक्त हुने भएका छन् । ३० वर्षे सेवा अवधिका कारण क्षमतावान धेरै अधिकृतहरू अवकाशमा पर्न लागेका हुन् । समाचार अनुसार एसएसपी र एसपी दर्जामा गरी ३४ जना अधिकृतहरूको डफफा अवकाशमा पर्न लागेको हो । दुई जना एसएसपीहरू अवकाशमा पर्ने छन् भने बाँकी ३२ जना एसपी दर्जाका रहेका ... थप पढ्नुहोस्