माइक्रोनेसियामा समुद्रमै हवाईजहाज अवतरण, ४७ यात्रुको उद्दार

काठमाडौं । प्रशान्त महासागरको माइक्रोनेसियामा एउटा हवाईजहाजलाई समुद्रमै अवतरण गराइएको छ । जहाजका पाइलट यसलाई चुक इन्टरनेसनल एयरपोर्टको धावनमार्गमा अवतरण गराउन चुकेका थिए । पपुवा न्यूगिनीको एयर न्युगिनीको यो जहाजबाट ३६ जना यात्रु र ११ जना चालक दलका सदस्यलाई उद्दार गरिएको छ । जहाज अवतरण हुनासाथ समुद्रमा रहेका डुंगाहरु उद्दारका लागि आएका थिए । एक उद्दारकर्ताले भने, ‘हामी जहाज नजिक पुग्दा भित्र कोला... थप पढ्नुहोस्