अवरुद्ध पासाङ ल्हामु अन्तर्राष्ट्रिय राजमार्ग खुल्यो

रसुवा । सोमबार अवरुद्ध भएकहो पासाङ ल्हामु अन्तर्राष्ट्रिय राजमार्ग मंगलबार आज बिहानदेखि पुनःसञ्चालनमा आएको छ ।प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार स्काभेटरको सहायताले हिजो दिनभरको प्रयासमा सुख्खा पहिरो पन्छाइ राजमार्ग सञ्चालन गरिएको हो । गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङ भीरमा पहिरो जाँदा चीनको केरुङबाट सामान लिई आएका र सामान लिन जान लागेका समेत २०० को हाराहारीमा रोकिएका सबै सवारीसाधन राजम... थप पढ्नुहोस्