काजल देखि श्रुतिसम्म,अविवाहित साउथका ९ नायिका

अनुष्का शेट्टी फिल्म ‘बाहुबलीस् द कन्क्लुजन’मा बाहुबलीकी पत्नी देवसेनाको भूमिका निभाएर चर्चा बटुलिरहेकी नायिका अनुष्का शेट्टीको जन्म सन् १९८१ ७ नोभेम्बरमा भएको थियो । अनुष्का अहिलेसम्म अविवाहित छिन्। अनुष्का सहित साउथ इन्डियन सिनेमाका कयौं नायिका ३० वर्ष पारिगरिसक्दा पनि अविवाहित नै छन् । कयौं तमिल र तेलुगु फिल्मको हिस्सा बनिसकेकी अनुष्काको वास्तविक नाम स्वीटी शेट्टी हो उनले सन् ‘२००५ मा फिल्म... थप पढ्नुहोस्