सुन्दर महिला किन अविवाहित हुन्छन् ? थाहा पाउनुस

काठमाडौं । तपाईंले आफ्नो सुन्दर महिला साथी अविवाहित रहेको देख्नुभएकै होला। अनि तपाईंले कतिपटक त सोध्नुभएको पनि होला, ‘किन यति सुन्दर र स्मार्ट भएर पनि अहिलेसम्म सिंगल ?’ विदेशतिर प्रायः विवाहको उमेर पुगेका महिला सुन्दर र स्मार्ट हुँदाहुँदै पनि अविवाहित हुन्छन्। पछिल्लो समय यो ट्रेन्ड नेपालमा पनि छ। कतिपय सुन्दर र अब्बल महिला पनि अविवाहित हुन्छन्। उनीहरुलाई प्रश्नको ओइरो हुन्छ, ‘किन अहिलेसम्म विवा... थप पढ्नुहोस्