अवैध रुपमा नदीजन्य पदार्थको निकासी बढ्दै

जितपुर । कपिलवस्तुको बाणगङ्गा नदीआसपास क्षेत्रबाट नदीजन्य पदार्थको अवैध निकासी रोकिएको छैन । बाणगङ्गा नदीबाट लामो समयदेखि हँुदै आएको नदीजन्य पदार्थको अवैध चोरी निकासी भइरहेको स्थानीयवासीले बताएका छन् । रातिको समयमा बाणगङ्गा पुलको उत्तर र दक्षिणी क्षेत्रबाट निकासी भइरहेको बेला प्रहरीको गस्ती टोलीले पाँच वटा ट्र्याक्टर नियन्त्रणमा लिएको थियो । बाणगङ्गा नगरपालिकाले अवैध निकासीका बारेमा जानकारी लि... थप पढ्नुहोस्