fbpx

प्रहरीले सुराकमा विश्वास गर्दा ………!

२९ जेठ,कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले गोदावरी नदीमा बालुवा लिन गएका १८ वटा ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर रातभर हिरासतमा राखेपछि मात्र गल्ती गरेको महसुुस भयो । मोहना नदीबाट अवैध रुपमा बालुवा निकासी हँुदैछ भन्ने सूचनाका आधारमा प्रहरी निरीक्षक इन्द्र मल्लको नेतृत्वमा गएको टोलीले शनिबार गोदावरी नदीमा बालुवा ढुवानीका लागि गएका ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको प्रह... थप पढ्नुहोस्