fbpx

अवैद्य रक्सीभट्टीमा प्रहरीको छापा !

महोत्तरी । लागुऔषध र अवैध रक्सीभट्टी नियन्त्रणमा विशेष सक्रियता देखाएको महोत्तरी प्रहरीले आज फेरि दुईवटा रक्सीभट्टीमा छापा मारेको छ । औरही नगरपालिका ९ लंका र फुलबारीमा विगत लामो समयदेखि संचालित अवैध रक्सीभट्टीमा छापा मारेर ६५ ड्रमभन्दा बढी घरेलु रक्सी नष्ट गरिएको छ । मुसहर समुदायको बाक्लो बस्ती रहेको सो स्थानमा प्रदीप कुर्मी पटेलले लामो समयदेखि रक्सी भट्टी संचालन गदै आएका थिए । प्रहरीले घरेलु रक... थप पढ्नुहोस्