अवैध रुपमा भारत लैजाँदै गरेका गाईगोरु पक्राउ

काठमाडौं । बाराको सम्रौनगढ नगरपालिका- १ रेगनीयाघाटबाट अवैधरुपमा भारततर्फ गाईगोरु लैजाँदै गरेका भारत मोतीहारका २५ वर्षीय कृष्णप्रसाद यादब, १८ वर्षीय मुरारीप्रसाद यादब र ३१ वर्षीय सुनिलकुमार यादबलाई करीव ४ लाख रूपैयाँ मूल्य बराबरका ५५ वटा गाईगोरु सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । त्यस्तै मोरङ धनपालथान गाउँपालिका- १ नोचाबाट नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरेका १३ गोरु र १ गाई प्रहरी चौकी ग... थप पढ्नुहोस्