fbpx

रेडियोमा गीत बजाए वापत रोयल्टी तिनुपर्ने

काठमाडौं  ।  रेडियोहरुले आउँदो आर्थिक बर्षदेखि गीत बजाएबापत रोयल्टी तिर्नुपर्ने भएको छ । निजी रेडियोको संगठन बान, सामुदायिक रेडियोहरुको छाता संगठन अकोराव तथा संगीत, प्रस्तोता र संगीत उत्पादकको रोयल्टी संकलन गर्ने संस्था बीच रेडियोले गीत बजाएबापत रोयल्टी तिर्ने सम्झौता भएको वानका अध्यक्ष चन्द्र न्यौपानेले जानकारी दिनुभयो । जसअनुसार रेडियोको वाट अनुसार रोयल्टीको दर पनि तोकिएको छ । जसअनुसार १ सय वाट... थप पढ्नुहोस्