fbpx
ashok-layland

अशोक लेलैण्डको दोस्त प्लस नेपाल भित्रियो

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्डले विशेष गरी नेपालको लागि भारवहन १.५ टन क्षमता रहेको दोस्त प्लस २०७६ बैशाख २७ गतेका दिन सितापाईला पार्टी प्यालेसमा एक औपचारीक कार्यक्रम मार्फत सफ्ट लन्च गरेको छ । उक्त सफ्ट लन्च कार्यक्रमकाबीच आइएमई मोटर्स प्रा.लि.ले अशोक लेलैण्डको दोस्त प्लस प्रोडक्ट लन्च र टेस्ट ड्राइभ समेत गराएको छ । नेपालको भौगोलिक अव... थप पढ्नुहोस्

अशोक लेलैण्डको सर्भिस बाईक सेवा सञ्चालनमा

१२ साउन, काठमाडौं । नेपालको लागि अशोक लेलैण्डको आधिकारीक विक्रेता आइएमई मोर्टस्ले नेपालमा नै पहिलो पटक सर्भिस बाईकहरु पनि सञ्चालनमा ल्याएको कम्पनीले जानकारी दिएको छ । कुनै पनि स्थानमा अशोक लेलैण्डका गाडीहरुमा समस्या आएमा तुरुन्त सेवादिन सकिने गरि सर्भिस बाईकहरुको सेवा संचालन गरेको हो । सर्भिस बाईकको प्रयोग भएसँगै अशोक लेलैण्डको बिक्री पछिको सेवालाई थप राम्रो, छिटो र सरल बनाएको जानकारी कम्पनीले ... थप पढ्नुहोस्