fbpx

प्रभु बैंकमा अशोक शेरचनको निरन्तरता, थपियो चार बर्षको अवधि

काठमाडौं । छोटो समयमै अत्याधिक मुनाफा कमाउन सफल भएको प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचनले निरन्तरता पाएका छन् । बाणिज्य बैंकको सिईओको रुपमा दोस्रो कार्यकालका लागि उनी थप चार बर्षका लागि नियुक्त भएका हुन् । उनको कार्यकाल आगामी माग १८ गते सकिँदै थियो । बैंकको माघ १० गते बसेको १३३ औं सञ्चालक समितिको बैठकले शेरचनलाई दोस्रो कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको हो । शेरचनको कार्यक... थप पढ्नुहोस्